भारतबाट आएकाे डेढ महिनापछि कोरोना संक्रमण पुष्टि | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

भारतबाट आएकाे डेढ महिनापछि कोरोना संक्रमण पुष्टि

corona Kit

वीरगञ्ज, १५ वैशाख । आइतबार पुष्टी भएको भाइरस (कोभिड-१९) संक्रमित वीरगञ्ज १६ इनर्वाका ती व्यक्ति मार्च ६ तारिख फागुन २३ गते भारतको दिल्ली मर्कज तब्लीकी जमातमा सहभागी भई मार्च ११ तारिख अर्थात गत फागुन २८ गते वीरगञ्ज इनर्वास्थित घर फर्किएका थिए ।

घर फर्किएको करिब डेढ महिना पछि आइतबार उनमा कोरोना संक्रमण पुष्टि भएको हो । हिजो नै नारायणी अस्पतालमा भर्ना भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);