न्यूयोर्कका औषधी पसलमा कोरोना परीक्षणको अनुमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

न्यूयोर्कका औषधी पसलमा कोरोना परीक्षणको अनुमति

corona

एजेन्सी, १५ वैशाख । अमेरिकामा कोरोना महामारीको केन्द्र बनेको न्यूयोर्कका औषधी पसलहरुमा कोरोना परीक्षणको अनुमति दिइएको छ । न्यूयोक राज्यका गर्भनर एन्ड्रयू कुओमोले राज्यका करिब ५ हजार औषधी पसलमा कोरोना परीक्षण हुने बताउनुभएको छ ।

गर्भनर कुओमाले संक्रमणको कुनै लक्षण नदेखिएका प्रहरी, दमकलकर्मी, बस चालक, पसलमा काम गर्नेलगायत अत्यावश्यक सेवामा खटिने सबैको कोरोना परीक्षण गर्न निर्देशन दिइएको बताउनुभएको छ । अस्पतालहरुमा विरामी भर्ना हुनेको संख्या घट्दै जाँदा कोरोना संकट कमजोर हुन शुरु भएको संकेत मिलेको उहाँको भनाई छ । शनिबार मात्र न्यूयोर्कका चार अस्पतालमा एण्टीवडी स्क्रीनिङ शुरु गरिएको छ । दैनिक ४० हजार परीक्षण गर्ने लक्ष्य लिइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);