प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

dal bibhajan-mantriparisad

काठमाडौं, १२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । अहिले बिहान ११ बजे मन्त्रीपरिषदको बैठक बस्ने भएको छ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सरकारले जारी भएका दुई अध्यादेशका बारेमा छलफल गर्ने एक मन्त्रीले जनाएका छन् ।

आज ती अध्यादेश फिर्ता गर्ने निर्णय पनि हुनसक्ने बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);