मन्त्रिपरिषद्को बैठक सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

माघ १७ २०७९, मंगलबार

मन्त्रिपरिषद्को बैठक सम्पन्न

मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । मन्त्रालय ३० बाट १७ वटामा झार्ने निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन ।

President meets Nepal PM

काठमाडौं,११ फागुन । मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । मन्त्रालय ३० बाट १७ वटामा झार्ने निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन । प्रमुख राजनीतिक सल्लाहकारमा नेकपा एमालेका पोलिट्ब्युरो सदस्य विष्णु रिमाल नियुक्त भएका छन । सरकारमा सहभागी हुनेहरुको नाम छान्न एमालेको स्थायी समितिको बैठक सुरु हुँदैछ । बैठक अगाडि एमाले नेताहरु प्रधानमन्त्री ओलीको ६६ औं जन्मदिन मनाउँदै छन ।