मन्त्रिपरिषद् बैठक सम्पन्न,प्रतिनिधिसभाको अधिवेशन अन्त्य | ईमाउण्टेन समाचार

Our Network

जेठ १३ २०८३, बिहीबार

मन्त्रिपरिषद् बैठक सम्पन्न,प्रतिनिधिसभाको अधिवेशन अन्त्य

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको अधिवेशन अन्त गर्न सिफारिस गरेको हो ।मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका छन् ।

Leave a Reply