२८ सांसदले गद्दारी गरेको ओलीको टिप्पणी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

२८ सांसदले गद्दारी गरेको ओलीको टिप्पणी


काठमाडौं। प्रधानमन्त्री एवंम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षका सांसदले सरकारको पक्षमा मतदान नगर्नु गद्दारीपूर्ण घट्ना भएको बताएक छन्।विश्वासको मत नपाए लगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा ओलीले २८ जना एमाले सांसद अनुपस्थित भएको घटनाको जति निन्दा गरे पनि नपुग्ने बताएका हुन् ।

ओलीको भनाइ उदृत गर्दै एक नेता भने आफ्नै सांसदले ह्वीप उल्लंघन गरेर अनुपस्थित हुनु गद्दारी भएको ओलीले बताएका छन् ।उनले भने बैठकमा प्रधानमन्त्री अझै पनि आफ्नो रोडम्यापमै मुलुकको राजनीति अघि बढने विश्वस्त देखिएको ती मन्त्रीले बताए ।

प्रधानमन्त्रीले जुन प्रयोजनको लागि संसद बैठक बोलाइएको हो त्यसको काम सकिएपछि अधिवेशन अन्त गर्ने प्रस्ताव बैठकमा सुनाएका थिए । बैठक लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति भवन शीतल निवास पुगेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);