प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान, महामारी नियन्त्रणमा छलफल केन्द्रीत हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान, महामारी नियन्त्रणमा छलफल केन्द्रीत हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

आज दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो ।

सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङका अनुसार बैठकमा कोरोना महामारी रोकथाम तथा उपचारका विषयमा छलफल हुने बताइएको छ । साथै शुक्रवार सीसीएमसीले गरेको सिफारिसबारे पनि छलफल हुने बताइएको छ । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्ने भए पनि यसपटक आइतबार बोलाइएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);