रामेछापमा सवारी दुर्घटना : २ काे मृत्यु, ३० घाइते | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

रामेछापमा सवारी दुर्घटना : २ काे मृत्यु, ३० घाइते

accident

काठमाडौँ, १८ चैत । जिल्लाको खाडाँदेवी गाउँपालिकामा बाेलेराे जिप दुर्घटना भएको छ । दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

बा १४ च ९४९८ पिकअप बोलेरो जिप भक्तपुरबाट रामेछापको दोरम्बातर्फ जाँदै गर्दा दुर्घटना भएकाे बताइएकाे छ । जिप सडकदेखि करिब १ सय मिटर तल खसेर दुर्घटना भएकाे हाे ।

साे दुर्घटनामा ३० जना घाइते भएका थिए । घाइते भएकामध्ये दोरम्बा गाउँपालिका- ३ का ४० वर्षीय गोपीलाल पहारी र सोही गाउँपालिका- २ की २५ वर्षीया संगिता पहरीको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

घटनाबारे थप जानकारी आउन बाँकी छ…

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);