एजेन्सी, भदौ ३ । नेत्री आङसान सुकीले आफु अन्तर्रा्ष्ट्रिय जाँच बाट नडराउने प्रतिक्रिया दिएकी छिन् ।
म्यानमारमा रोहिंग्याहरुमाथि गरिएको सैनिक कारबाही पछि चार लाख भन्नदा बढिले बांग्लादेश पार गरेका छन् ।
तर उनले रोहिंग्यो मुस्लिमहरु किन जाँदैछन् सोधने बताएकी थिइन् । सुकीको अन्तर्रािष्ट्रय समुदाय भारी आलोचना भइरहेको बीबीसीले जनाएको छ ।
पहिले नेत्री आङसान सुकीलाई संयुक्त राष्ट्रसघंले म्यानमारमा भड्केको हिंसालाई सुधार्न अन्तिम मौका दिएका थिए।
ताजा समाचार
फेवाताल संरक्षणमा पाेखरा महानगरकाे अग्रसरता
१७ घन्टा अघि
ट्राफिक लाइट नियममा कडाइ, पालना नगर्नेहरु कारबाहीमा
१८ घन्टा अघि




