आङसान सुकीलाई 'अन्तिम मौका' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एजेन्सी, १ असोज । नेत्री आङसान सुकीलाई संयुक्त राष्ट्रसघंले म्यानमारमा भड्केको हिंसालाई सुधार्न अन्तिम मौका दिएको बताएको छ ।

म्यानमारमा रोहिंग्याहरुमाथि गरिएको सैनिक कारबाही अन्तय चाँडै अन्तय गर्नपर्ने नत्र नतिजा राम्रो नहुने सयुक्त राष्ट्र सघंले चेतावनी दिएको छ ।

युएनका प्रमुख एटिनीओ गुटेरेसले बीबीसीसँग बोल्दै नेत्री सुकीले राष्ट्रमा ठुलो घटना हुदाँ पनि चुप लागेर बसेको र युएनबाट पाएको नोबल शान्ती पुरस्कारको अपमान गरेको भन्दै आपत्ति जनाएका थिए ।

तर म्यानमार भने आफुले रोहिंग्यालाई नभएर आतकंवादी विरुद्ध सो अभियान चलाएको बताउँदै आएको छ । आफुमाथि हमला गरेपछि मात्र हतियार उठाउन बाध्य भएको उनीहरुको दाबी रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);