अमेरिकाद्वारा पेरिस सम्झौता पुनः अस्वीकार | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

एजेन्सी, १ असोज । अमेरिकाले पेरिसको जलवायु परिर्वतनसम्बन्धी सम्झौताको लागि पुनः आएको प्रस्तावलाई फेरी अस्वीकार गरेको छ ।

शनिबार भएको ह्वाइट हाउसका प्रतिनिधिलाई भेटेका अधिकारीहरुले अमेरिकाले सन् २०१५ को सम्झौता मानेको दावी गरे तापनि ह्वाइट हाउसले भने आफुलाई फाइदा हुने केही सम्झौता नभएसम्म कुनै सम्झौता नगर्ने बताएको छ ।

पुराना सम्झौताले देशलाई केही राम्रो नभएको कारण यदि देशका लागि फाइदा हुने केही शर्त सम्झौतामा राखे मात्र मान्ने ह्वाइटहाउसले अडान गरेको छ ।

गत जुनमा राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाका लागि नयाँ सम्झौता चाहेको बताएका थिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);