कोरोनाको संक्रमण विश्वका १४९ देशमा फैलियो, ५ हजार भन्दा बढीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कोरोनाको संक्रमण विश्वका १४९ देशमा फैलियो, ५ हजार भन्दा बढीको मृत्यु

koronavirus

काठमाडौं, २ चैत । कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिएको छ ।

कोरोनाको संक्रमण विश्वका १४९ देशमा फैलिएको छ भने यसबाट शनिबारसम्म ५ हजार ७९८ जनाको मृत्यु भइसकेको छ । विश्वमा कोरोना भाइरसबाट १ लाख ५४ हजार हजार २७९ मानिस संक्रमित भएका छन् । गत डिसेम्बरमा चीनबाट सुरु भएको कोरोनाको संक्रमण अहिले युरोपमा केन्द्रित भएको छ । स्पेनमा एकैदिन १,५०० जनामा संक्रमण भएको भेटिएको छ । बेलायतमा नवजात शिशुमा पनि कोरोनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);