पीआरसी खुला स्क्वास प्रतियोगिता फागुन २३ देखि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

पीआरसी खुला स्क्वास प्रतियोगिता फागुन २३ देखि

prc squash

काठमाडौं, २१ फागुन । नेपाल स्क्वास संघको आयोजनामा पीआरसी खुला स्क्वास प्रतियोगिता हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गरी शुक्रबारबाट प्रतियोगिता सुरु हुने जानकारी दिइएको हो ।

प्रतियोगिता फागुन २७ गतेसम्म जारी रहनेछ । पुरुष खुल्ला, महिला खुल्ला तथा मास्टर ४५ वर्षभन्दा माथिका गरी तीन विधामा प्रतिस्पर्धा गरिने छ ।

ब्रिटिस गोर्खा आर्मीबाट १० जना स्क्वास खेलाडीसहित ६० जना खेलाडीहरुले प्रतियोगितामा भाग लिएको आयोजकले जनाएको छ ।
squash

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);