प्रमुख निर्वाचन आयुक्त यादवले गरे मतदान | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

काठमाण्डौँ, २ असोज । निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले बिहान ७:०० बजे मतदान गरेका छन् ।

 

उनले सप्तरी सदरमुकामस्थित राजविराज नगरपालिकाको वडा नं २ आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा पुगी मतदान गरेका हुन्। सो केन्द्रमा सर्वप्रथम आयुक्त यादवले दै मतदान गरेका हुन् ।

 

तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश नं २ को सप्तरी जिल्लामा सोमबार बिहान ७ बजेदेखि शान्तिपूर्णरुपमा मतदान सुरु भएको छ ।

स्थानीय तहको निर्वाचनमा सप्तरी जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका गरी कूल १८ स्थानीय तहका लागि ८५६ जनप्रतिनिधि चयन हुनेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);