प्रदेश नं. २ मा शान्तिपूर्ण रुपमा मतदान जारी, १५ तस्बिरमा हेर्नुहोस् चहलपहल | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

काठमाण्डौँ, २ असोज । स्थानीय तह निर्वाचन अन्तर्गत आज प्रदेश नम्बर २ मा उत्साहपूर्ण रुपमा मतदान भईरहेको छ । प्रदेश नं. २ को आठ वटा जिल्लामा आज बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।


विभिन्न दलका राजनीतिक नेता देखि स्थानीय जनतासम्म शान्तिपूर्ण रुपमा लामबद्ध भएर मतदान गरिरहेका छन् । कतिपय असक्त व्यक्तिहरुलाई आफन्तले बोकेर मतदान स्थलसम्म पुर्याएको पनि देख्न सकिन्छ ।

निर्वाचन जारी यी ८ जिल्लामा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तह छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);