गृह जिल्ला रौतहटबाट एमाले नेता नेपालले गरे मतदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

गृह जिल्ला रौतहटबाट एमाले नेता नेपालले गरे मतदान

काठमाडौँ, २ भदौ । स्थानीय तह निर्वाचन अन्तर्गत आज प्रदेश नम्बर २ मा मतदान प्रक्रिया सुरु भएको छ। मतदान सुरु भएसँगै स्थानीय बासिन्दा मतदान गर्न आतुर देखिएका छन्।

यसै क्रममा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले गृहजिल्ला रौतहटको गौर नगरपालिका २ मा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

रौतहटसहित प्रदेश नम्बर २ का ८ जिल्ला सिरहा, सर्लाही, सप्तरी, धनुषा, महोत्तरी, बारा, पर्सामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);