ग्रानडालाई पराजित गर्दै एट्लेटिको मड्रिड चाैथाे स्थानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

ग्रानडालाई पराजित गर्दै एट्लेटिको मड्रिड चाैथाे स्थानमा

atletico madird vs granada

एजेन्सी, २६ माघ । एट्लेटिको मड्रिड स्पेनिस ला लिगाको चौथो स्थानमा उक्लिएको छ । शनिबार राति सम्पन्न खेलमा एट्लेटिको मड्रिडले ग्रानाडालाई १–० गाले अन्रले पराजि तगरेको हो ।

एट्लेटिकोको जितमा एन्जल कोरियाले निर्णायक गोल गरे । खेलको छैटौं मिनेटमा नै कोरियाले कोकेको पासमा गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । खेलमा अधिकांश बल पोसेसन आफ्नो पक्षमा राखेपनि ग्रानाडाले गोल भने गर्न सकेन ।

जितसँगै एट्लेटिकोले ३९ अंक बनाएको छ । ग्रानाडा भने ३० अंकसहित दशौं स्थानमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);