बोको हरामद्वारा ५० जनाको हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

बोको हरामद्वारा ५० जनाको हत्या

boko haram

एजेन्सी, १९ पुस । अफ्रिकाको एक टापुस्थित लेकचाडमा इस्लामिक लडाकु समुह बोको हरामका लडाकुले ५० जनाको हत्या गरेका छन् । क्यामरुन, नाइजेरिया र चाडको सीमामा रहेको टापु लेकचाडमा बोके हरामका लडाकुले ५० जनाको हत्या गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

हत्याहुनेमा २० जना क्यामरुनका नागरिकहरु रहेका छन् । व्यापारीको भेषमा रहेका लडाकुले माझीहरुको हत्या गरेको स्थानीय मेयरले बताएका छन् । क्यानेडेली सेनाले पट्रोल गर्न छोडेपछि त्यस क्षेत्रमा बोको हरामको दबदबा थियो ।

सन २००२ मा नाइजेरियामा गठन भएको इस्लामिक लडाकूका समुह बोको हरामले छिमेकी मुलुक क्यामरुन, नाइजर र चाडमा पनि हिंसात्मक गतिविधी चर्काउदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);