महिला क्रिकेटको स्वर्ण पदक बंगलादेशले जित्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

महिला क्रिकेटको स्वर्ण पदक बंगलादेशले जित्यो

पोखरा, २२ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद सागको महिला क्रिकेटको स्वर्ण पदक बंगलादेशले जितेको छ । पोखरा क्रिकेट मैदानमा आइतबार भएको फाइनल खेलमा श्रीलंकामाथि दुई रनको रोमाञ्चक जित निकाल्दै बंगलादेशले स्वर्ण जितेको हो ।

पहिलो ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाउँदै ९१ रन बनायो । जवाफमा श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाउँदै ८९ रनमात्र बनाएर रजत पदक मै चित्त बुझाउन बाध्य भयो । महिला क्रिकेटमा नेपालले माल्दिभ्सलाई हराएर शनिबार नै कास्य पदक जितिसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);