एथ्लेटिक्सको १० हजार मिटरमा नेपाललाई काश्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

एथ्लेटिक्सको १० हजार मिटरमा नेपाललाई काश्य

काठमाडौं, १८ मंसिर । साग खेलकुदको एथ्लेटिक्सको १० हजार मिटरमा नेपालले काश्य पदक जितेको छ । पुरुष तर्फको इभेन्टसमा नेपालका दिपक अधिकारी तेस्रो स्थानमा रहे । पहिलो स्थानमा भारतका शुरेस कुमार रहे । दोस्रो स्थान श्रीलंकाका सन मुग स्वारनले हात पारे ।

भारतका सुरेसले २९ मिनेट ३३ दशलमव ६१ सेकेण्डको समय निकाल्दै स्वर्ण जिते । दोस्रो स्थानमा रहेका श्रीलंकाका सनले ३० मिनेट ४९ दशमलव २० सेकेण्डको समय निकाले । यस्तै नेपालका दिपकले ३० मिनेट ५० दशलमव ०६ सेकेण्ड कायम गरे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);