१३ औं सागमा नेपाललाई १० स्वर्ण (अपडेट) | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

१३ औं सागमा नेपाललाई १० स्वर्ण (अपडेट)

sag sworna padak latest

काठमाडौं, १६ मंसिर । नेपालले १३ औं दक्षिण एशियाली खेलकुद सागमा १० स्वर्ण पदक जितेको छ । नेपालले करातेमा पाँच र तेक्वान्दोमा चार स्वर्ण पदक जितेको छ ।

ट्रायथलनमा समेत ऐतिहासिक स्वर्ण पदक जितेको नेपालले स्वर्ण पदकको सङ्ख्या १० पुर्‍याएको छ । नेपालले करातेमा पाँच, तेक्वान्दोमा चार र ट्रायथलनमा एक स्वर्ण जितेको हो ।

करातेका विप्लवलाल प्रधान र लक्ष्मण तामाङ अनि तेक्वान्दोकी आयशा शाक्य र पार्वती गुरुङले स्वर्ण जितेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);