धरानमा नेकपालाई पछि पार्दै कांग्रेसको अग्रता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

धरानमा नेकपालाई पछि पार्दै कांग्रेसको अग्रता

upa nirwachan

धरान, १५ मंसिर । धरान उपमहानगरपालिकाको मेयरका लागि शनिबार भएको उपनिर्वाचनको मतगणना जारी छ । प्रारम्भिक मतगणनामा नेकपा उम्मेदवार प्रकाश राईले अग्रता लिएपनि पछिल्लो मत परिणाम अनुसार प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले अग्रता लिनु भएको छ ।

काँग्रेसका तिलक राईले ६ हजार ७ सय ५६ मत ल्याउदा नेकपाका प्रकाश राईले ६ हजार ४ सय २३ मत प्राप्त गर्नु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);