उपनिर्वाचन : धरानमा नेकपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

उपनिर्वाचन : धरानमा नेकपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा

upa nirwachan

धरान, १५ मंसिर । धरान उपमहानगरपालिकाको मेयरका लागि शनिबार भएको उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार झन्डै १० हजार मत गणना हुँदा नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ।

नेकपाका उम्मेदवार प्रकाश राईले ४५७४ मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार तिलक राईले ४५१७ मत प्राप्त गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);