कास्की २ मा नेकपाकी विद्या भट्टराईको अग्रता दोब्बर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

कास्की २ मा नेकपाकी विद्या भट्टराईको अग्रता दोब्बर

bidhya bhattarai matadan

कास्की, १५ मंसिर । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनमा नेकपाकी उम्मेदवार विद्या भट्टराई, नेपाली कांग्रेसका खेमराज पौडेलभन्दा दोब्बर मतान्तरले अघि देखिनु भएको छ ।

जारी मतगणना अनुसार ११ हजार ८ सय ३६ मत ल्याउँदै भट्टराईले आफ्नो मतान्तर दोब्बर बनाउनु भएको हो । कांग्रेसका पौडेलले अहिलेसम्म ५ हजार ८ मत ४६ प्राप्त गर्नु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);