भक्तपुरमा कांग्रेस उम्मेदवार कृष्ण भडेल विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

भक्तपुरमा कांग्रेस उम्मेदवार कृष्ण भडेल विजयी

krishna bhadel

काठमाडौं, १५ मंसिर । भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेस उम्मेदवार कृष्णलाल भडेल १३ हजार ४सय ३७ मत सहित प्रदेशसभा सदस्यमा विजयी हुनु भएको हो । उहाँका प्रतिष्पर्धी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार देवीप्रसाद ढकाल ले ११ हजार १ सय ९७ मत ल्याउनु भएको छ । त्यस्तै नेपाल मजदुर किसानका पार्टी उम्मेवार निरज लवजूले ५ हजार ४ सय ४७ मत पाउनु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);