घुस सहित मालपोत प्रमुख पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

घुस सहित मालपोत प्रमुख पक्राउ

malpot siraha

सुरेन्द्र कुमार कामति

सिरहा, ६ मंसिर । मालपोत कार्यालय सिरहाका प्रमुख रामबाबु मण्डल घुस रकम सहित पक्राउ परेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटेको टोलिले सेवाग्राही संग घुस लिदै गर्दा कार्यालय भित्रैबाट पक्राउ गरेको छ । ५ लाख घुस रकम सहित प्रमुख मण्डल पक्राउ परेको अख्तियारले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);