शिक्षा विकास प्रमुख सुवेदी घुस सहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

शिक्षा विकास प्रमुख सुवेदी घुस सहित पक्राउ

ghus sunsari

सुनसरी, १० जेठ । शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीका प्रमुख खगेन्द्रप्रसाद सुवेदीलाई अख्तियारले घुस रकम सहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीबाट गएको टोलीले ५० हजार हजार घुस रकम सहित सुवेदीलाई निवासबाटै पक्राउ गरेको हो ।

सुनसरीको एक सामुदायिक विद्यालयको प्रधानाध्यापकसँग विद्यालयको लागि बजेट मिलाइ दिने भन्दै ५० हजार घुस लिदै गरेको अवस्थामा सुवेदीलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);