मालपोत कार्यालयका सहयोगी घुस सहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

मालपोत कार्यालयका सहयोगी घुस सहित पक्राउ

ghus chitwan

चितवन, १७ जेठ । चितवनको भरतपुरमालपोत कार्यालयका सहयोगी शंकरप्रसाद धिताललाई अख्तियारले घुस रकम सहति पक्राउ गरेको छ ।

सेवाग्राहीसँग २५ हजार घुस लिँदा लिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौंडाबाट गएको टोलीले धिताललाई पक्राउ गरेको हो । धिताललले फिल्डमा भएको बढी जग्गा लालपुर्जामा राखिदिने भन्दै सेवाग्राहीसँग घुस रकम लिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);