कास्की २ मा खेमराज पौडेललाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कास्की २ मा खेमराज पौडेललाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं, २० कात्तिक । नेपाली काँग्रेसले उपनिर्वाचनका लागि कास्की प्रतिनिसभा निर्वाचन क्षेत्र नम्बर २ मा पुराना नेता खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय हो । ७४ वर्षीय पौडेल हाल गणेशमान सिंह प्रतिष्ठान कास्कीको संयोजकको जिम्मेवारीमा छन् ।

लामो समय शिक्षण पेशामा संलग्न रहेका पौडेलले शिक्षण पेसाबाट अलग्गिएपछि कास्की काँग्रेसको जिल्ला उपसभापतिको जिम्मेवारी समेत सम्हालेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);