राष्ट्रपति भण्डारीद्वारा सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

राष्ट्रपति भण्डारीद्वारा सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त

pradesh_pramukh_padmukta

काठमाडौं, १७ कात्तिक । राष्ट्रति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्नुभएको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले राष्ट्रपति भण्डारी समक्ष पदमुक्त गर्न सिफारिस गरे बमोजिम नेपालको संबिधानको धारा १ सय ६५ को उपधारा १ को खण्ड ख बमोजिम सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ ।

पदमुक्त हुनेहरुमा प्रदेश १ का प्रमुख प्राध्यापक डाक्टर गोबिन्द बहादुर तुम्बाहाङ,प्रदेश २ का रत्नेश्वरलाल कायश्थ,प्रदेश ३ की अनुराधा कोइराला,गण्डकी प्रदेशका बाबुराम कुँवर,प्रदेश ५ का उमाकान्त झा,कर्णाली प्रदेशका दुर्गा केशर खनाल र सुदुरपश्चिम प्रदेशका मोहनराज मल्ल रहनु भएको छ ।

pradesh pramukh padmukta

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);