सुदूरपश्चिमका भौतिक पूर्वाधार मन्त्री बोहरा पदमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सुदूरपश्चिमका भौतिक पूर्वाधार मन्त्री बोहरा पदमुक्त

धनगढी, १४ पुष । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री पठान सिंह बोहरालाई पद मुक्त गरिएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई पदमुक्त गर्नुभएको छ ।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले बोहरालाई संवैधानिक व्यवस्था अनुसार पदमुक्त गरिएको जानकारी दिनुभयो ।

बोहरा प्रदेश सरकारमा केपि ओली पक्षधर मन्त्री हुन् । केन्द्रमा भएको विभाजन अनुसार प्रदेशमा प्रचण्ड माधव पक्षको स्पष्ट बहुमत रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);