इटालियन सिरी ’ए’ फुटबलमा एसी मिलानले साँघुरो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

इटालियन सिरी ’ए’ फुटबलमा एसी मिलानले साँघुरो जित

asi milan

एजेन्सी, १५ कात्तिक । इटालियन सिरी ’ए’ फुटबलमा एसी मिलानले साँघुरो जित निकालेको छ । बिहिबार राति भएको खेलमा मिलानले एस पीएललाई १—० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा मिलानलाई जित दिलाउन सुसोले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६३ औं मिनेटमा सुसोले निर्णायक गोल गरे ।जितसँगै मिलानले १० खेलमा १३ अंक जोडेको छ । र, यस सिजन उत्कृष्ट प्रदर्शन गर्न नसकिरहेको मिलान लिगको दशौँ स्थानमा उक्लिएको छ । एस पीएल १० खेलमा ७ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);