डडेल्धुरामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

२६ भदौ, काठमाडौं । डडेल्धुराको भागेश्वर गाउँपालिकामा भाइरलजन्य रोगको संक्रमण बढेपछि गाउँपालिकाले सोमबारदेखि स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

भागेश्वर गाउँपालिकाको ५ नम्बर वडाका विभिन्न गाउँमा भाइरलजन्य रोगका बिरामी बढेको भन्दै गाउँपालिकाले सोमबार चौगाउँमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरहेको हो । अन्य गाउँमा पनि निरन्तर स्वास्थ्य शिविर सञ्चालन गरिने गाउँपालिका कार्यालयले जनाएको छ । शिविरमा भाइरलजन्य रोगका साथै दम, दाँतलगायतका बिरामीको पनि उपचार गरिएको छ । गाउँमै उपचार गर्न पाउँदा बिरामीले राहत पाएका छन् ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);