सुनसरीबाट १ लाख ८० हजार बराबरको अबैध औषधी वरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

सुनसरीबाट १ लाख ८० हजार बराबरको अबैध औषधी वरामद

medicine

विराटनगर, ५ असोज । सशस्त्र प्रहरीले सुनसरीमा भारतबाट अवैध रुपमा तस्करी गरी ल्याएको औषधी पक्राउ गरेको छ । देवानगंजका सशस्त्र प्रहरी निरीक्षक पशुपति पुरीको कमाण्डमा खटिएका टोलीले अवैधरुपमा खुल्ला बोर्डबाट लुकाइछिपाई गरी ल्याउँदै गरेको औषधी गएराती पक्राउ गरेको हो । पक्राउ परेको औषधी झण्डै १ लाख ८० हजार बराबर भएको प्रहरी निरीक्षकको भनाई छ ।

सुनसरीको देवानगंज गाउँपालिका र बर्जु गाउँपालिकाको भारतसंग खुल्ला सिमाना भएका कारण धेरै सामाग्रीहरु चोरी निकासी आउने गरेको प्रहरीको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);