तरुणदलका महासचिव भुपेन्द्रजंग शाही पदमुक्त (विज्ञप्ति सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

तरुणदलका महासचिव भुपेन्द्रजंग शाही पदमुक्त (विज्ञप्ति सहित)

काठमाडौं, २८ भदौ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदलका महासचिव भुपेन्द्र जंग शाही पदमुक्त भएका छन् । शाहीले पदीय मर्यादा, जिम्मेवारी र दलको आदर्श एवं सिद्धान्तविपरीत अनुशासनहीन कार्य गरेकोले पदमुक्त गरिएको तरुणदलका अध्यक्ष जित जंग बस्नेतले शनिवार बिज्ञप्तिमार्फत जानकारी गराउनु भएको हो ।

बिज्ञप्तिमा विधानको परिच्छेद १० को धारा ४४ को व्यवस्था अनुसार नेपाल तरुण दलको महासचिवसहित कुनै पनि सदस्य नरहने गरी हटाइएको उल्लेख छ ।
हेर्नुहोस् विज्ञप्ति:

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);