ट्रम्पद्धारा राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टलाई पदबाट बर्खास्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

ट्रम्पद्धारा राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टलाई पदबाट बर्खास्त

trump

एजेन्सी, २५ भदौ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई पदबाट बर्खास्त गरेका छन् । सन् २००८ देखि ट्रम्पको तेस्रो सुरक्षा सल्लाहकारका रुपमा रहदैं आएका बोल्टनसँग आफु असहमत रहेका कारण राजीनामा माग गरेको ट्रम्पको भनाई छ ।

अफगानिस्तानदेखि इरानसम्मका विभिन्न विदेश मामिलाका चुनौतीका विषयमा राष्ट्रपति ट्रम्पसँग फरक मत राखेका बोल्टनले भने आफुले नै राजीनामा गरेको बताउँदै उचित समयमा आफ्नो भनाइ सार्वजनिक गर्ने प्रतिकृया दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);