पुरुष हिँसा बढ्दो, कपिलवस्तुमा एक दर्जन भन्दा बढी उजूरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पुरुष हिँसा बढ्दो, कपिलवस्तुमा एक दर्जन भन्दा बढी उजूरी

kapilbastu jilla prahari

कपिलवस्तु, १२ भदौ । कपिलवस्तुमा एक दर्जन भन्दा बढी पुरुष हिँसाका उजूरी परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कपिलबस्तु जिल्लामा घरेलु हिंसामा महिलाहरु मात्र पीडित बनेको कुराहरु बाहिर आईरहेको बेला जिल्लामा भने पुरुषहरु महिलाबाट पीडित बनेको कुरा सार्वजनिक भएका छन् ।

जिल्लामा पुरुष हिंसा समेत बढ्दै गएको प्रहरी कार्यालयले जनाएको छ । गत आर्थिक बर्ष प्रहरी कार्यालयको महिला सेलमा आफ्नी पत्नी विरुद्ध १५ वटा उजुरी परेका छन् । आर्थिक बर्ष २०७४/०७५ मा १५ जना श्रीमानले आफनो श्रीमती विरुद्ध उजूरी दिएका छन् ।

सुनिलका अनुसार श्रीमतीबाट पीडित भएको कुरा समाजमा गर्दा अपहेलित हुने डरले चुपचाप हिंसा सहेर बस्ने पुरुषहरूले अहिले उजूरी दिन थालेका छन् । महिलाहरू जस्तै पुरुष पनि उजूरी गर्न आएपछि आरोपित महिलालाई बोलाएर छलफल गराउने गरेको महिला तथा बालबालिका सेलको रेकर्डमा छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);