वामदेव गौतमलाई उपाध्यक्ष बनाउने सचिवालयको प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

भदौ २ २०८३, बुधवार

वामदेव गौतमलाई उपाध्यक्ष बनाउने सचिवालयको प्रस्ताव

काठमाडौं, ३१ साउन । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले बरिष्ठ नेता वामदेव गौतमलाई पार्टीको उपाध्यक्ष बनाउने प्रस्ताव गरेको छ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेता गौतमलाई उपाध्यक्ष बन्न प्रस्ताव गरेको हो। उनी सचिवालय सदस्य समेत हुन् ।

नेकपाको स्थायी कमिटी बैठकले अनुमोदन गरेमा नेता गौतम नेकपाको उपाध्यक्ष बन्ने छन् ।