काठमाडौं, १७ असार । नेपाल कम्युनिष्ट पार्टीका नेता देवेन्द्र पौडेलले सरकार संचालन गर्ने र पार्टी संचालन गर्ने जिम्मेवारी दुई अध्यक्षद्वयको काँधमा रहेको बताउनु भयो । उहाँहरुको आफ्नो इच्छा-चाहनाले मात्रै सोचेर नपुग्ने र देश-जनताप्रतिको जिम्मेवारी ग्रहण नगरी अगाडी बढ्न सम्भव नभएको पनि बताउनु भयो । नेकपा नेता पौडेलले हिजो जुन मनोभावका साथ आफुहरु आन्दोलनमा सहभागी भएका थियौ, त्यही विषयलाई कारण बनाएर कतिपय अन्तर्राष्ट्रिय शक्तिहरु नेपालमा खेल्न खोज्दै छन् भन्ने कुरा बताउनु भयो । उहाँले हामी मिलेको अरुलाई टाउको दुखेको पनि बताउनु भयो । यी र यस्तै विषयमा प्रस्तोता केदार कोइरालाले नेकपा नेता देवेन्द्र पौडेलसंग गरेको कुराकानी हेर्नुहोस् :
केपी ओली हात्तीको देखीने दाँतमात्र हुन्, सरकार प्रचण्डले चलाइरहेका छन् : देवेन्द्र पौडेल (भिडियोसहित)
ताजा समाचार
आज नेपाल नर्सिङ दिवस
१३ घन्टा अघि
मन्त्रिपरिषद् बैठक बस्दै
१४ घन्टा अघि
एमाले संसदीय दलको बैठक आज
१४ घन्टा अघि