राजनीतिलाई सही आकार दिन विज्ञबीच राष्ट्रिय बहस हुनुपर्छ : उपप्रधानमन्त्री पोख्रेल | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राजनीतिलाई सही आकार दिन विज्ञबीच राष्ट्रिय बहस हुनुपर्छ : उपप्रधानमन्त्री पोख्रेल

ishwor pokhrel

काठमाडौं, ९ असार । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलले राजनीतिलाई सही आकार दिने विषयमा विज्ञहरुबीच राष्ट्रिय बहस हुनुपर्ने बताउनुभउको छ ।

सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानको ६२ औ बार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सवमा पोखरेलले साहित्यले पनि राजनीतिलाई सघाउनुपर्ने बताउनुभएको हो । उहाँले साहित्यले राजनीतिलाई सही मार्गमा लैजान महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा मन्त्री पोखरेलले कबिता समेत बाचन गर्नुभएको थियो ।

कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलसंगै साहित्यकार अशेष मल्ल लगायतका कवि कवयत्रिहरुले आ आफ्ना रचना बाचन गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);