तिब्र भाईरल फैलिँदा एकै गाउँमा ४ सय बिरामी | ईमाउण्टेन समाचार

Our Network

माघ २० २०८१, आइतबार

गुल्मी, २१ भदौ । गुल्मीको मुसिकोट १ पौंदीअमराईको थामडाँडा भाईरल संक्रमण तीव्र भएको छ । गाउँभरिका मान्छे बिरामी भएपछि स्थानीय ३ विद्यालयको पढाईसमेत प्रभावित छ। नेटा स्वास्थ्यचौकी ईन्चार्ज पदमलाल अधिकारीका अनुसार थामडांडा गाउँभरी भाईरल फैलिएको छ।

 

प्रभावित क्षेत्रमा दुईजना स्वास्थ्यकर्मी टोली खटाईएको छ ।, गाउँका ३,४ सय जना प्रभावित छन्, उनले भने, उपचार जारी छ। धेरैजसोमा रुघा, खोकी, ज्वरो र शरीर दुख्ने समस्या देखिएको अधिकारीले बताए। आजको कान्तिपुरमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);