पेट्रोलको मुल्य प्रतिलिटर १ रुपैयाँ घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

पेट्रोलको मुल्य प्रतिलिटर १ रुपैयाँ घट्यो

petrol oli

काठमाडौं, २२ जेठ । नेपाल आयल निगमले पेट्रोलको मुल्य घटाएको छ । निगमले पेट्रोलको मुल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मुल्य घटाएको हो । अब पेट्रोलको मुल्य लिटरको १सय १० रुपैयाँ कायम हुने निगमले जनाएको छ । डिजल र मट्टितेलको मुल्यमा कुनै समायोजन गरिएको छैन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);