वाह्य हवाई इन्धनको मुल्य ३० रुपैयाँले घट्यो,पेट्रोल, डिजेलको कति ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

वाह्य हवाई इन्धनको मुल्य ३० रुपैयाँले घट्यो,पेट्रोल, डिजेलको कति ?

Nepal-oil-Nigam

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल डिजेल र मट्टितेलको मुल्य घटाएको हो ।

अब पेट्रोलको मुल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मुल्य १७२ रुपैयाँ कायम भएको छ । वाह्य हवाई इन्धनको मुल्य प्रतिलिटिर ३० रुपैयाँ घटाएको छ ।

आन्तरिक इन्धनको मुल्य प्रतिलिटर २० रुपैयाँ घटाएको छ । आन्तरिक तर्फ हवाई इन्धनको मूल्य १७० रुपैयाँ कायम भएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);