कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८३, बुधवार

कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दै

काठमाडौं ।

आज प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा समितिको कार्यक्षेत्र र आगामी कार्यदिशा सम्बन्धमा छलफल हुनेछ ।

Leave a Reply