कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ १३ २०८३, बिहीबार

कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दै

काठमाडौँ ।

आज प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दैछ । बिहान ९ बजे बस्ने समितिको बैठकमा  किसानले बाली लगाउने मौसम शुरु हुनै लागेको अवस्थामा रासायनिक मलको सहज एवं सुलभ आपूर्ति, मौज्दातको वर्तमान अवस्था,  वितरण प्रणालीलगायतका विविध पक्षहरुमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका पदाधिकारीहरूसँग विस्तृत छलफल हुनेछ ।

Leave a Reply