भाँचीएको कुर्सीले गर्दा ज्यान जोगाई पाउँ भन्ने अवस्था आयो : खगराज अधिकारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

भाँचीएको कुर्सीले गर्दा ज्यान जोगाई पाउँ भन्ने अवस्था आयो : खगराज अधिकारी

khagraj adhikari-kursi

काठमाडौं, १९ जेठ ।  सत्तारुढ दल नेकपाका सांसद खगराज अधिकारीले संसद बैठक कक्षमा भाँचीएको कुर्सी हटाउने व्यवस्था गर्न सभामुख मार्फत संसद सचिवालयको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आईतबारको बैठकमा सभामुखसंग समय लिएर बोल्दै सांसद अधिकारीले भाँचीएको कुर्सी नै देखाएर संसदको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले भाचिएको कुर्सीबाट आफू चारपटक लडेको भन्दै संदद सचिवालयलाई त्यसवारे गम्भीर बन्न आग्रह गर्नुभयो । कुर्सीको कारण ज्यान जोगाइ पाउँ भन्ने अवस्था सांसद आएको सांसद अधिकारीको भनाई थियो ।

बैठकमा सभामुख कृष्ण बहादुर महराले सांसद अधिकारीले उठाएको विषयबारे गम्भीर रुपले ध्यानाकर्षण भएको बताउनुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);