फर्माक्लब २०१९ टुर्नामेन्ट क्रिकेटको उपाधि क्वेस्ट फर्मास्वीटिकलले जित्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

फर्माक्लब २०१९ टुर्नामेन्ट क्रिकेटको उपाधि क्वेस्ट फर्मास्वीटिकलले जित्यो

वीरगञ्ज, ११ जेठ । फर्माक्लब २०१९ टुर्नामेन्ट क्रिकेटको उपाधि क्वेस्ट फर्मास्वीटिकलले हात पारेको छ । शनिवार वीरगञ्जको आदर्शनगर रगंशालामा नेपाल फर्मास्वीटिकल र क्वेस्ट फर्मास्वीटिकलबीच भएको खेलमा क्वेस्ट फर्मास्वीटिकल चार विकेटले बिजयी भएको हो ।

नेपाल फर्मास्वटीकलले टस जितेर १२ ओभरमा ५७ रन बनाएको थियो भने त्यसको प्रति उत्तरमा क्वेस्ट फर्माले ११ ओभरमा ६ बिकेट गुमाउँदै ५८ रनमात्र बनाउन सकेको थियो ।

फर्माक्लब वीरगञ्जले आयोजना गरेको टुर्नामेन्टका बिजयी तथा रनर टिमलाई नगर प्रमुख बिजय कुमार सरावगीले शिल्ड तथा प्रमाण पत्र बितरण गर्नु भएको थियो । शनिबार सम्पन्न फाइनल खेलमा म्यान अफ द म्याच बलराम साह, बेस्ट व्याट्सम्यान राजकिरण चौधरी र बेस्ट बलर सुनील पटेल भएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);