कडा बोल्ने ओली भारतले सीमा मिच्दा किन बोलेनन् ? हामी कमजोर हुँदा छिमेकिले हेपे : बुद्धि नारायण श्रेष्ठ (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कडा बोल्ने ओली भारतले सीमा मिच्दा किन बोलेनन् ? हामी कमजोर हुँदा छिमेकिले हेपे : बुद्धि नारायण श्रेष्ठ (भिडियोसहित)

kharo prashna with buddhi narayan shrestha

काठमाडौं, ८ जेठ । सीमा अतिक्रमण र सार्बजनिक जग्गा अतिक्रमणको क्रम रोकिएको छैन । सिमा अतिक्रमण र सार्बजनिक जग्गा अतिक्रमणको समन्वयात्मक भूमिका निर्बाह गर्ने नेपाल सरकारको गतिबिधि यस विषयमा सुस्त देखिएको छ र अतिक्रमण घटेको छैन । विशेषज्ञहरु भारतको अतिक्रमणलाई लिएर अझै आवाज बुलन्द गरिरहेका छन् । यद्यपि हाम्रो सरकार र कुटनीति सुस्ताएको छ । स्वयम प्रधानमन्त्री निवास, सार्बजनिक विद्यालयको जग्गा पनि अतिक्रमण भईरहेका छन् । अतिक्रमण किन, कसरी र कसले गर्छ ? यसलाई कसरी रोक्न सकिन्छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता केदार कोइरालाले सीमाविद बुद्धि नारायण श्रेष्ठसंग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);