रुपन्देहीको औषधि उद्योगमा आगलागी, करोडौंको जलेर नष्ट भएको अनुमान | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

रुपन्देहीको औषधि उद्योगमा आगलागी, करोडौंको जलेर नष्ट भएको अनुमान

aag laagi

रुपन्देही, ७ जेठ । रुपन्देहीको एक औषधि उद्योगमा भीषण आगलागी भएको छ ।

ओमसतिया गाउपालिका वडा नम्वर १ खुन्सामा रहेको एसियन फार्मास्युटिकल प्रालिमा आगलागी हुंदा करोडौंको क्षति भएको अनुमान गरिएको छ । सोमबार दिउसो ४ बजेतिर आगलागी भएपनि डेढ घण्टासम्म दमकल नपुग्दा ठूलो क्षति भएको कम्पनीका कार्यकारी अध्यक्ष हुतानन्द खनालले बताउनु भयो । आगलागीबाट कम्तीमा ३० करोडको उत्पादित औषधि नष्ट भएको अनुमान गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);