राजश्व चुहावटलाई प्रदेश र स्थानीय तहले पनि कारवाही गर्न सक्छ : अर्थमन्त्री खतिवडा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

राजश्व चुहावटलाई प्रदेश र स्थानीय तहले पनि कारवाही गर्न सक्छ : अर्थमन्त्री खतिवडा

arthamantri-bajet siddanta

काठमाडौं, ६ जेठ । सरकारले राजश्व चुहावटलाई प्रदेश र स्थानीय तहले पनि कारवाही गर्न सक्ने व्यवस्था सहितको विधेयक ल्याएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा “राजश्व चुहावट(अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन विधेयक २०७५ प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राजश्वका अधिकार प्रदेश र स्थानीय तहमा गएकाले राजश्व चुहावटलाई प्रदेश र स्थानीय तहले कारवाही गर्न सक्ने व्यवस्था विधेयकमा गरिएको बताउनुभएको हो ।

उहाँले राजश्व चुहावट नियन्त्रणको दायरालाई फराकिलो बनाउदै अनुसन्धानलाई प्रभावकारी बनाउन तथा राज्य संचालनको परिवर्तित मोडल अनुसार राजश्व संकलन र प्रभावकारी परिचालनका लागि सरकारले संसोधन विधेयक ल्याएको स्पष्ट पार्नुभयो ।

अर्थमन्त्री खतिवडाले राजश्व चुहावटमा धेरै प्रकारका प्रकृति तथा प्रवृति हुने र ती विषयलाई प्रस्तावित ऐनको विधेयकले सम्बोधन गरेको स्पष्ट पार्नुभयो

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);